मंगलबार देखि बेनीका बैंक तथा वित्तिय संस्था ८ देखि १२बजे सम्म खुला रहने

विकल्प न्यूज\बेनी जेठ ३१ गते ।  मंगलबार देखि बेनीका बैंक तथा वित्तिय संस्थाहरु विहान ८ देखि १२ बजे सम्म खुला हुने भएका छन् । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न जारी लकडाउनलाई सोमबार बसेको डिसिसिएमसीको वैठकले केही खुकुलो बनाएर थप एकसाता थप्ने निर्णय गरेको हो । वैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य मापदण्ड पूर्णरुपमा परिपालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय … Continue reading मंगलबार देखि बेनीका बैंक तथा वित्तिय संस्था ८ देखि १२बजे सम्म खुला रहने